युनिकोड    राशिफल       TashiTelevision                     

ग्ल्यामर युनिसेक्स ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका पासाङ लमु शेर्पा

पासाङ लमु शेर्पा, सौन्दर्य कला क्षेत्रमा सक्रिय एक सफल व्यवसायी । वि.स. २०५४ साल वैशाख १० गते धरानको जोरसखुवामा जन्मिएकी शेर्पा विगत ८ वर्ष देखि सौन्दर्य कला क्षेत्रमा सक्रिय छिन् ।

काठमाण्डौको बौद्ध धाराटोलमा ‘Glamour Unisex Beauty Parlour & Training Center’ सञ्चालन गरिरहेकी ब्यूटिसियन शेर्पा मानिसहरुलाई सौन्दर्य सिप सिकाउने अनि कपाल र छालाको उचित हेरचाहको बारेमा मार्गदर्शन तथा परामर्श प्रदान गर्ने काम गरिरहेकी छन् ।

ब्यूटिसियन शेर्पा  ग्ल्यामर युनिसेक्स ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको अर्को नयाँ शाखा खोल्ने तयारीमा पनि जुटेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर