आनी छोइङ डोल्माले आमा, दिदी, बहिनीहरुलाई स्वास्थ्यको विशेष ख्याल राख्न सुझाव दिएकी छन्। वर्तमान अवस्था खाएर बढी बिरामी हुने समय भएको बताउदै आनी छोइङले अर्ग्यानिक खाद्या पदार्थको प्रयोग गर्नु पर्नेमा जोड दिएकी हुन् ।
मुस्ताङ बाह्र गाउँ लोछोदुन सेवा संघले आयोजना गरेको धाज्याङ उत्सव कार्यक्रममा गायिकाको रुपमा विश्व प्रसिद्धि आर्जन गरेकी आनी छोइङले सो विचार व्यक्त गरेकी हुन्।
#TashiTelevision #AniChoyingDrolma #Mustang
